Logo
२०८०, ८ आश्विन सोमबार
|  Mon Sep 25 2023

महिलाहरुमा हार्टअटेक किन कम हुन्छ ?


पुरुषहरुको तुलनामा महिलाहरुमा हार्टअटेक कम भएको पाइन्छ । तर, यो किन कम हुन्छ भन्ने विषयमा भने धेरैलाई थाहा नहुन सक्छ ।

मुटु रोग विशेषज्ञ डा.शिवजी विक्रम सिलवालसँग आजको प्रेस डटकमले यो विषय र हार्टअटेकका समग्र पक्षमा केन्द्रित रहेर कुराकानी गरेको छ । पूरा कुराकानी हेर्नका लागि भिडियो क्लिक गर्नुहोला ।


प्रतिक्रिया दिनुहोस !
विचार