Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

बार परिसरबाट चार जना वकिल पक्राउ


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसियसन विरुद्ध अनसन बस्न बार परिसरमा पुगेका अधिवक्ता स्वागत नेपालसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले अदालत सुचारु हुनुपर्ने माग राख्दै बारको भवनमा अनसन बस्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बारले राणाको राजीनामा माग्दै आन्दोलन गरिरहे पनि नेपालसहितका केही कानुन व्यवसायी भने प्रधानन्यायाधीश राणाको पक्षमा देखिँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार