Logo
२८ आश्विन २०८२, बुधबार
|  Wed Oct 15 2025

भारतसँग ट्रम्प थप आक्रोशित


 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानको भन्सार शुल्क ५० प्रतिशत पु¥याएका छन् ।

भारतले रुसबाट तेल किनेको भन्दै केहीदिनघि २५ प्रतिशत शुल्क बढाएका ट्रम्पले फेरि थप २५ प्रतिशत शुल्क बढाएका हुन् । यसले भारत र अमेरिकाको सम्बन्धमा चिसोपन आउने र समग्र विश्व अर्थतन्त्रमा गम्भिर असर पर्न सक्ने विश्लेषकहरुको ठम्याई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार