Logo
२८ आश्विन २०८२, बुधबार
|  Wed Oct 15 2025

विद्यालय शिक्षा ऐनको मस्यौदाप्रति नेसनल प्याब्सन खुसी


विद्यालय शिक्षा ऐन आउन लागेकोमा राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसिएसन नेपालले खुसी व्यक्त गरेको छ । एसोसिएसनले एक विज्ञप्ती जारी गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका निजी लगानीका विद्यालयहरुको सञ्चालन प्रकृया यथावत रहनेगरी विधेयक तयार गरिएको भन्दै खुसी व्यक्त गरेको हो ।
विज्ञप्तीमा शिक्षा मन्त्रालय, सम्बन्धित समितिका सभापति लगायत सांसदहरुलाई धन्यवाद समेत दिइएको छ ।

 

http://Press Bygapti-082-05-05


प्रतिक्रिया दिनुहोस !
विचार