Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

महिलामाथि हुने हिंसाको अन्त्य गर्नुपर्छ : मन्त्री झाँक्री


अचानक अर्ली इलेक्सनको बहस स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र हुनसक्छ…

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अचानक अर्ली इलेक्सनको बहस स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र हुनसक्ने बताएका छन् ।

एमाले संसदीय प्रक्रियामा आउँछ : मन्त्री बडु

कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दावी गरेका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा

संसद विघटन गरेर चुनावमा जानुपर्छ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सोमबारसम्मका लागि स्थगीत

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सोमबारसम्मका लागि स्थगीत भएको छ । आइतबार बस्ने भनिएको बैठक तयारी नपुगेका कारण सोमबारका

एमालेमा अध्यक्ष अमृतराज वैद्य प्रवेश

विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेका लागि स¥यो

११ बजेका लागि तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य

samsad bhawan
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयका अनुसार भोलि दिउँसो

राप्रपाका नेता गणेश शेरचनको निधन

राप्रपाका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ । मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ग्राण्डी

प्रहरीको विरुद्ध सुर्खेतमा प्रदर्शन

सुर्खेतमा प्रहरीको कुटपिटबाट कालिकोटका युवकको मृत्यु भएको भन्दै स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको

विचार