
निर्वाचन आयोगले राजनीतिक दल र उम्मेद्वारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ । उम्मेद्वारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न

मधेस प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ ५४७ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रदेशसभाको ६४ सिटमा ५४७ स्वतन्त्र उम्मेदवार दलका उम्मेदवारविरुद्ध

काठमाडौं क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र पाठकले खर्पन बोकेको मान्छे चुनाव चिन्ह पाएका छन्

काठमाडौं क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका निर्देश सिलवालले क्यामेरा चुनाव चिन्ह पाएका छन् । बुधबार

काठमाडौं क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका किरण केसीले खुकुरी क्रस चुनाव चिन्ह पाएका छन् ।

काठमाडौं क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका रामकुमार रिजालले ट्राफिक प्रहरी चुनाव चिन्ह पाएका छन् ।

काठमाडौं क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका अनुप बोहोराले खुकुरी क्रस चुनाव चिन्ह पाएका छन् ।

गोर्खा–२ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेकी डा. माधवी भट्टले उम्मेदवारी फिर्ता लिएकी छिन् । २३ असोजमा

एमाले नेता भीम रावलले बिहीबार पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले उम्मेदवार नबनाए