Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

बधाई मलाई होइन, धराने जनतालाई दिनुहोस् : हर्क साम्पाङ राई


अरुको विजय ¥याली, हर्क साम्पाङको धन्यवाद ज्ञापन ¥याली

धरान उपमहानगरपालिकामा स्वतन्त्र तर्फबाट मेयर पदमा विजयी भएका हर्क साम्पाङ राईले भोली धन्यवाद ज्ञापन ¥याली गरिने जानकारी दिएका छन् ।

काठमाडौंमा पुनः मतगणना गर्न गठबन्धनका उम्मेदवारको माग

काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट उपमेयर पदको उम्मेदवार रहेका रामेश्वर श्रेष्ठले पुनः मतगणनाको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्

कमल थापालाई फापेन स्थानीय चुनाव ,हात लाग्यो शून्य

पूर्वराजालाई विभिन्न आरोप लगाउँदै राप्रपाबाट अलग भएर राप्रपा नेपाल ब्युँताएका कमल थापाले स्थानीय तहको निर्वाचनमा शर्मनाक पराजय बेहोरेका छन् ।

बालेन शाहले कहाँ कहाँबाट कति मत ल्याए ? हेर्नुहोस् विस्तृत…

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अन्तिम मतपरिणाम सार्वजनिक भइसकेका स्थानमध्ये सबै भन्दा धेरै मत कोटेश्वरबाट ल्याएका छन्

बालेन शाहले कटाए ४० हजार मत, सिर्जनालाई पछ्याउँदै केशव स्थापित

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४० हजार मत कटाएका छन् । केहीबेरअघि सार्वजनिक भएको मतपरिणाम अनुसार बालेन शाहको

रामेछापमा कहाँ कहाँ को को विजयी ? हेर्नुहोस् पूरा विवरण

स्थानीय तहको निर्वाचनमा रामेछापमा नेकपा एमाले र नेपाली कांग्रेसले बराबारी स्थानमा जीत हासिल गरेका छन् । कांग्रेस र एमालेले ३/३

धरानमा पनि लौरोको तहल्का, हर्क साम्पाङ जितको नजिक

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले तहल्का मच्चाइरहँदा धरान उपमहानगरपालिकामा पनि मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले

टेलिकमको जागीर छोडेका बाबुराजा महर्जन महालक्ष्मी नगरपालिका ७ को वडाध्यक्ष…

ललितपुर, ७ जेठ । नेपाल टेलिकमको सातौं तहको प्रशासन अधिकृत जागीर छोडेर महालक्ष्मी नगरपालिका—७ को अध्यक्षमा उठेका बाबुराजा महर्जन सो

बाबुराम भट्टराईलाई पनि झड्का, गोरखाका सबै ठाउँमा पत्तासाफ

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको पार्टी जसपाले गोरखाका कुनै पनि स्थानमा पालिका प्रमुख जित्न सकेन । जसपाका संघीय परिषद अध्यक्ष समेत

विचार