नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाटी स्थायी कमिटी पुनर्गठन गर्दै माधवकुमार नेपाल समुहका सबैलाई स्थायी कमिटीबाट हटाइदिएका छन् । माधव पक्षको अनुपस्थितिका बीच शुक्रबार बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले १९ सदस्यीय स्थायी कमिटी पुनर्गठन गरे । जसमा माओवादी केन्द्रबाट एमाले