Logo
१२ श्रावण २०८३, मंगलवार
|  Tue Jul 28 2026

आज घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


आर्थिक वृद्धिदर ७ प्रतिशत पु¥याएरै देखाउँछु : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले ७ प्रतिशत आर्थिक वृद्धिदर पु¥याएरै छाड्ने दाबी गरेका छन । बिहीवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री

साताको अन्तिम कारोबारको दिन घट्यो नेप्से, कारोबार रकममा पनि देखिएन…

पछिल्लो समय सेयर बजार निरन्तर झरेको छ। साताको अन्तिम कारोबार दिन बजार ५.८४ अंकले झरेको छ। दिनभरीमा बजारमा २३१ कम्पनीको

कति छ आज सुन-चाँदीको मूल्य ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८००

शेयर बजारमा पहिरो, सबै समूह राताम्मे

बुधबार पनि शेयर बजारमा ठूलो गिरावट देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर २

आज बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज सुनचाँदीकोको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुन प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार

नेप्से परिसूचक ३७ अंकले घट्यो, कारोबार रकममा पनि देखिएन उल्लास

साताको तेस्रो दिन शेयर कारोबार मापक नेप्से परिसूचक पुनः घटेको छ । आइतबार ७२ अंकले घटेको परिसूचक सोमबार तीव्र उतारचढाव

आज घट्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन

नेप्से परिसूचकमा ३२ अंकको सुधार

दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक सोमबार ३२ अंकले सुधार देखिएको छ । आज दिनभरी

कति छ आज सुन-चाँदीको मूल्य ?

साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थीर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार आइतबारकै मूल्यअनुसार

विचार