Logo
३१ श्रावण २०८३, आईतवार
|  Mon Aug 17 2026

पूर्वराजा तर्सांउने हतियारः दरबार हत्याकाण्ड


रास्वपाले गरेछ ६ करोड आम्दानी

संसदको चौथो ठूलो दल रास्वपाले पार्टी स्थापनादेखि हालसम्म करिब सवा ६ करोड रुपैंयाँ आम्दानी र ५ करोड रुपैंयाँ खर्च गरेको

धर्मगुरु आचार्य श्रीनिवास पक्राउ ( भिडियो सहित )

उत्तेजक अभिव्यक्ति दिएको आरोपमा धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । काठमाडौंको गौशालामा भएको कार्यक्रममा भाषण गरेको केहीबेरमै आचार्य श्रीनिवासलाई

पूर्वराजालाई चुनौती दिएका गगनलाई ज्ञानेन्द्र शाहीको उल्टै चुनौती

पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

पूर्वराजा झापामा, अघोषित शक्ति प्रदर्शनको तयारी

पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन् । झापाको बिर्तामोडमा रहेको एउटा कलेजको उदघाटनका लागि पूर्वराजा शाह झापा पुगेका हुन् ।

दुर्गा प्रसाई घरमै थुनिए

दुर्गा प्रसाई घरमै थुनिए दुर्गा प्रसाईँ आफ्नै घरमा थुनिएका छन् । भक्तपुरस्थित आफ्नै घरमा दुर्गा प्रसाई थुनिएका हुन् । गणतन्त्रविरोधी

तिनकुनेमा दुर्गा प्रसाईको प्रदर्शनमा रोक लगाइयो

दुर्गा प्रसाई नेतृत्वको अभियानलाई तिनकुने प्रदर्शनमा रोक लगाइएको छ । शान्ति सुरक्षा र अमनचयनमा गम्भिर आघात पु¥याउन खोजिएको भन्दै जिल्ला

आज पनि दुर्गा प्रसाई नेतृत्वमा प्रदर्शन

दुर्गा प्रर्साइ नेतृत्वको अभियानले आज पनि काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । काठमाडौंको तिनकुनेमा प्रसाई नेतृत्वको अभियानले शक्ति प्रदर्शन गर्न लागेको

बल्खुमा दुर्गा प्रसाई पक्षधर र युवा संघबीच झडप

दुर्गा प्रसाई नेतृत्वको अभियानले बल्खुमा आयोजना गरेको शक्ति प्रदर्शनमा युवा संघका कार्यकर्ताहरु मोटरसाईकल ¥याली सहित पुगेपछि झडप भएको छ ।

मध्यरातमा दुर्गा प्रसाईका मान्छे भन्दै महिलाहरु लखेटिए, लखेटेको आरोप युवा…

मंसिर ७ गतेको कार्यक्रममा सहभागी हुन इटहरीबाट काठमाडौं आएका महिलाहरुलाई मध्यरातमा लखेटिएको छ । सुतिरहेको अवस्थामा राम्रोसँग लुगा समेत लाउँन

विचार